काठमाडौँको चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ

काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक  युवकको हत्या भएको छ ।  आज (सोमबार) बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका हुन् ।  छुरा हानेर उनको हत्या गरिएको  प्रहरी वृत्त गौशालाले जनाएको छ।  हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 

Feb 10, 2025 - 08:50
 0
काठमाडौँको चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ

काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक  युवकको हत्या भएको छ ।  आज (सोमबार) बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका हुन् ।

 छुरा हानेर उनको हत्या गरिएको  प्रहरी वृत्त गौशालाले जनाएको छ।  हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । 

घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register