सामसङ ग्यालेक्सी एस२६ मा ७००० एमएएचको ब्याट्री हुने !

  काठमाडौं । सामसङले आफ्नो आगामी ग्यालेक्सी एस२६ सिरिज स्मार्टफोनमा ब्याट्री क्षमता बढाउने तयारी गरेको छ । कोरियन मिडिया एफएन न्युजका अनुसार, कम्पनीले यो सिरिजमा सिलिकन-कार्बन प्रविधि अपनाउने सम्भावना छ । यसले गर्दा फोनको ब्याट्री क्षमता ७,००० एमएएचसम्म पुग्न सक्छ । नयाँ प्रविधिले ब्याट्रीको क्याथोड सामग्रीमा ग्रेफाइटको सट्टा सिलिकन प्रयोग गर्नेछ, जसले ऊर्जा भण्डारण क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्न सक्छ । तर, उत्पादन लागत उच्च हुने डरका कारण सामसङ यसअघि यो प्रविधि प्रयोग गर्न हिचकिचाइरहेको थियो । तर, साओमी, भिभो,...

Feb 11, 2025 - 07:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register