काङ्ग्रेस महामन्त्री शर्माले सङ्गीत भरेको गीत बजारमा (भिडिओसहित)

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्गीत भरेको गीत ‘मन त्यसै कतै भुलेछु प्रिय’ बजारमा आएको छ । गीत भिडियोसहित युट्युबमा सार्वजनिक भएको हो । प्रमोदहरि गुरागाईंकाे रचेको गीतमा प्रमोद खरेलको स्वर दिएका छन् । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् भने आकाश श्रेष्ठ र प्रियना आचार्यले अभिनय गरेका हुन् । काङ्ग्रेस महामन्त्री शर्मा […]

Feb 14, 2025 - 03:21
 0
काङ्ग्रेस महामन्त्री शर्माले सङ्गीत भरेको गीत बजारमा (भिडिओसहित)

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्गीत भरेको गीत ‘मन त्यसै कतै भुलेछु प्रिय’ बजारमा आएको छ ।

गीत भिडियोसहित युट्युबमा सार्वजनिक भएको हो ।

प्रमोदहरि गुरागाईंकाे रचेको गीतमा प्रमोद खरेलको स्वर दिएका छन् ।

भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् भने आकाश श्रेष्ठ र प्रियना आचार्यले अभिनय गरेका हुन् ।

काङ्ग्रेस महामन्त्री शर्मा गीत–सङ्गीतसँगै साहित्यमा पनि रुचि राख्ने गर्छन् ।

हेरौँ भिडिओ :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register