जीआई सोलारले आइपीओ निष्कासन गर्ने

काठमाडौं । जीआई सोलारले आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको छ । कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० […]

Feb 16, 2025 - 05:14
 0
जीआई सोलारले आइपीओ निष्कासन गर्ने

काठमाडौं ।

जीआई सोलारले आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको छ ।

कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति मागेको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँबराबरको आइपीओ ल्याउनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register