बैंकमा जागिर खाने हो ? कामना सेवा विकास बैंकमा छ अवसर

काठमाडौँ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेश तथा रिजनका लागि असिस्टेन्ट रिलेसनसीप म्यानेजर पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकको उमेर ३० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ। आवेदन दिनको लागि उक्त फिल्डमा […]

Feb 17, 2025 - 10:21
 0
बैंकमा जागिर खाने हो ? कामना सेवा विकास बैंकमा छ अवसर

काठमाडौँ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेश तथा रिजनका लागि असिस्टेन्ट रिलेसनसीप म्यानेजर पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकको उमेर ३० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ।

आवेदन दिनको लागि उक्त फिल्डमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register