फागुन ७ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

मेष : तपाईंका लागि समय उत्तम फलदायक छ । लाभ, समस्या समाधान, कार्य सफल होला । वृष: दिन शुभ छ । आर्थिक लाभ, विजय, काममा सफलता प्राप्ति हुने सम्भावना देखिन्छ । मिथुन: समय अनुकूल देखिँदैन । कार्य असफल, कष्ट, आर्थिक क्षति, खर्चमा वृद्धि हुन सक्छ । कर्कट:पेटको स्वास्थ्य समस्या, दौडधूप, तनाव परिवारिक विवाद हुन सक्छ […]

Feb 19, 2025 - 00:36
 0
फागुन ७ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

मेष : तपाईंका लागि समय उत्तम फलदायक छ । लाभ, समस्या समाधान, कार्य सफल होला ।

वृष: दिन शुभ छ । आर्थिक लाभ, विजय, काममा सफलता प्राप्ति हुने सम्भावना देखिन्छ ।

मिथुन: समय अनुकूल देखिँदैन । कार्य असफल, कष्ट, आर्थिक क्षति, खर्चमा वृद्धि हुन सक्छ ।

कर्कट:पेटको स्वास्थ्य समस्या, दौडधूप, तनाव परिवारिक विवाद हुन सक्छ । सजग रहनुहोला ।

सिंह: तपाईंका लागि दिन उत्तम भएकाले आर्थिक लाभ, सम्मान, शुभ समाचार मिल्ने देखिन्छ ।

कन्या:दिन शुभ देखिँदैन । धन नाश, चिन्ता, दुःख–कष्ट, व्यर्थको खर्च नहोला भन्न सकिन्न ।

तुला: समय बलवान् छ । लाभ, उपहार प्राप्ति, मिष्ठान्न भोजन, कार्यकुशलता हुने देखिन्छ ।

वृश्चिक: स्वास्थ्य बाधा, चोटपटकको भय, विवाद हुन सक्ने भएकाले सजगता अपनाउनुहोला ।

धनु: शुभ समय आएकाले आर्थिक लाभ, मिष्ठान्न भोजन प्राप्ति, हर्षविभोर हुने देखिन्छ ।

मकर: समय उत्तम फलदायक छ । सुख–सन्तोष, स्वस्थताको महसुस, जाँगर बढ्ने सम्भावना छ ।

कुम्भ: समय अनुकूल नभएकाले राजनीतिज्ञबाट डर, असफलता, प्रतिष्ठामा आघात हुने देखिन्छ ।

मीन: चोटपटकको भय, कार्य बाधा, नोक्सानी, चिन्ता हुन सक्ने भएकाले सजग रहनुहोला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register