नेपाल समाचारपत्रकर्मी विमल विष्ठलाई मातृ शोक

काठमाडाैं । अग्रज पत्रकार तथा नेपाल समाचारपत्र डाेटी जिल्ला संवाददाता विमल विष्ठलाई मातृ शोक परेको छ । ८० वर्षीय माता मनकुमारी विष्टकाे सोमबार निधन भएको हो । डाेटी स्थायी घर भएकी उनको काठमाडाैंमा निधन भएको परिवारजनले बताएका छन् । उनकाे साेमबार नै पश्पति आर्यघाटमा दाहासंस्कार गरिएकाे थियाे । यसै क्रममा विष्टकाे निधनप्रति नेपाल पत्रकार महासंघ […]

Feb 17, 2025 - 11:53
 0
नेपाल समाचारपत्रकर्मी विमल विष्ठलाई मातृ शोक

काठमाडाैं ।

अग्रज पत्रकार तथा नेपाल समाचारपत्र डाेटी जिल्ला संवाददाता विमल विष्ठलाई मातृ शोक परेको छ । ८० वर्षीय माता मनकुमारी विष्टकाे सोमबार निधन भएको हो ।

डाेटी स्थायी घर भएकी उनको काठमाडाैंमा निधन भएको परिवारजनले बताएका छन् । उनकाे साेमबार नै पश्पति आर्यघाटमा दाहासंस्कार गरिएकाे थियाे ।

यसै क्रममा विष्टकाे निधनप्रति नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले समवेदना प्रकट गरेको छ । ‘देहविमुक्त मुक्तात्मालाई भगवान् श्रीमन्नारायणको नित्य कैङ्कर्य प्राप्त होस् भनी भगवान्सँग प्रार्थना गर्दै मनकुमारी माताप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।’ –कामना प्रतिष्ठान शाखाका सचिव सूर्यप्रसाद अर्यालद्वारा प्रकाशित समवेदना पत्रमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register