एनएमबि बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले फागुन ६ गते एक सुचना जारी गर्दै केहि संख्यामा कर्मचारी माग गरेको हो । बैंकले तीन जना डेटा एनालिस्ट, दुई जना बिजनेश सिस्टम एनालिस्ट, दुई जना सिस्टम इन्जिनियर, दुई जना पेमेन्ट सिस्टम इन्जिनियर, दुई जना कार्ड एण्ड इएफटि सिस्टम इन्जिनियर र दुई जना डेटा […]

Feb 19, 2025 - 10:28
 0
एनएमबि बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले फागुन ६ गते एक सुचना जारी गर्दै केहि संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले तीन जना डेटा एनालिस्ट, दुई जना बिजनेश सिस्टम एनालिस्ट, दुई जना सिस्टम इन्जिनियर, दुई जना पेमेन्ट सिस्टम इन्जिनियर, दुई जना कार्ड एण्ड इएफटि सिस्टम इन्जिनियर र दुई जना डेटा इन्जिनियर माग गरेको हो ।

आवेदन दिने व्यक्तिले कम्प्युटर साइन्स, आइटी, वा डेटा साइन्समा ब्याचलर अथवा मास्टर डिग्री गरेको हुनुपर्नेछ । त्यस्तै, सोहि क्षेत्रमा न्युनतम चार वर्ष काम गरेको हुनुपर्ने सुचनामा उल्लेख छ ।

बैंकको उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register