अब आईफोनमा जेमिनाई प्रयोग गर्न छुट्टै एप डाउनलोड गर्नुपर्ने

काठमाडौं । अब आईओएस प्रयोगकर्ताले गुगल एपबाट जेमिनाई एआई प्रयोग गर्न नपाउने भएका छन् । गुगलले प्रयोगकर्ताहरूलाई ईमेलमार्फत जानकारी दिँदै गुगल एपमा जेमिनाई सेवा बन्द भएको जानकारी दिएको छ । योसँगै गुगलको च्याटबट चलाउन एपस्टोरमा गई जेमिनाई एप डाउनलोड गर्नुपर्ने छ । गुगलले जेमिनाईलाई स्वतन्त्र एपका रूपमा अघि बढाउने निर्णय गरेको बताइएको छ । कम्पनीले यसलाई अन्य एआई च्याटबटहरूसँग प्रतिस्पर्धा गराउन छुट्टै एप बनाएको हो । तर, अहिलेसम्म गुगल एपकै माध्यमबाट लाखौं प्रयोगकर्ताले जेमिनाई चलाइरहेकाले यसको प्रयोगकर्ता संख्या घट्न स...

Feb 20, 2025 - 15:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register