१६ तस्विरमा हेर्नुहोस् किराँत समुदायको उभौली पर्व (तस्विरहरू)

काठमाडौँ । किराँत समुदायले सोमबार उभौली पर्व मनाएका छन् ।  किराँत धर्मावलम्वी राई, लिम्बू लगायत जातजातिहरूले यो पर्व वैशाख शुक्ल पूर्णिमाको दिन मनाउने गर्छन् । उभौली पर्वमा राम्रो उत्पादन र खाद्यान्नको कमी नहोस् भन्ने कामना गरिन्छ । यस दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । […]

May 12, 2025 - 11:32
 0
१६ तस्विरमा हेर्नुहोस् किराँत समुदायको उभौली पर्व (तस्विरहरू)

काठमाडौँ । किराँत समुदायले सोमबार उभौली पर्व मनाएका छन् ।  किराँत धर्मावलम्वी राई, लिम्बू लगायत जातजातिहरूले यो पर्व वैशाख शुक्ल पूर्णिमाको दिन मनाउने गर्छन् ।

उभौली पर्वमा राम्रो उत्पादन र खाद्यान्नको कमी नहोस् भन्ने कामना गरिन्छ । यस दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ ।

किराँत समुदायमा उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन् । यो पर्व एक महिनासमम चल्ने गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register