सुरज ज्यु ठकुरी पोखरा थन्डर्समा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा सुरज ज्यु ठकुरीलाई पोखरा थन्डर्सले टोलीमा आबद्ध गरेको छ । जारी अक्सनमा क्याटेगोरी ‘ए’का मिडफिल्डर सुरजलाई पोखराले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो । यस्तै, काठमाडौं रेजर्सले क्याटेगोरी ‘बी’का दीवाकार चौधरीलाई १ लाख ५० हजार रुपैयाँमा आबद्ध गरेको छ । काठमाडौंले क्याटेगोरी ‘बी’का २ लाख रुपैयाँमा अन्जल महर्जनलाई […]

Feb 22, 2025 - 07:59
 0
सुरज ज्यु ठकुरी पोखरा थन्डर्समा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा सुरज ज्यु ठकुरीलाई पोखरा थन्डर्सले टोलीमा आबद्ध गरेको छ ।

जारी अक्सनमा क्याटेगोरी ‘ए’का मिडफिल्डर सुरजलाई पोखराले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

यस्तै, काठमाडौं रेजर्सले क्याटेगोरी ‘बी’का दीवाकार चौधरीलाई १ लाख ५० हजार रुपैयाँमा आबद्ध गरेको छ । काठमाडौंले क्याटेगोरी ‘बी’का २ लाख रुपैयाँमा अन्जल महर्जनलाई टोलीमा आबद्ध गरेको छ ।

क्याटेगोरी ‘बी’का रोशन पहारीलाई १ लाख ५० हजार रुपैयाँमा झापा एफसीले आबद्ध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register