नेपाल टेलिकमकी उपप्रबन्धक भन्छिन्ः आईएसपीको फ्रि वाईफाईले हाम्रो आम्दानीमा नराम्रो असर पार्यो
टेलिकम सेक्टर भनेको एकदमै वृद्धि, विकास र विस्तार भइरहेको क्षेत्र हो र यसले देशको अर्थतन्त्रमा धेरै नै महत्त्वपूर्ण भूमिका निभाइ राखेको छ । त्यो हेर्दा खेरि पक्कै पनि यो यो क्षेत्र स्याचुरेटेड भइसकेको छैन अथवा स्ट्याग्नेन्ट (वृद्धि विकास रोकिएको अवस्था) भएको छैन । यद्यपि यसमा इनोभेसनले चाहिँ धेरै नै महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । भन्नुको अर्थ हामी टेलिकम अपरेटरहरूले इनोभेसनलाई स्वीकार गर्दै जानुपर्छ । ता कि प्रयोगकर्ता तथा ग्राहकहरूलाई हाम्रो सेवा तर्फ आकर्षित गरी राख्ने चुनौती सामना गर्न सकियोस् । यसमा कमजोरी नै...

What's Your Reaction?






