ट्रम्प प्रशासनले विदेशी सहयोगमा रोक लगाउँदा यूएसएडको वेबसाइट बन्द !
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड-USAID) को वेबसाइट अकस्मात् बन्द भएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहायतामा रोक लगाएसँगै शनिबारदेखि यूएसएडको वेबसाइट डाउन भएको हो । सीएनएनका अनुसार अहिलेसम्म वेबसाइट अफलाइन हुनुको कुनै आधिकारिक कारण बताइएको छैन । ट्रम्प प्रशासनले विश्वव्यापी रूपमा अमेरिकी कोषबाट सञ्चालित विदेशी सहायता र विकास कार्यक्रमहरूमा रोक लगाएको छ । यसका कारण हजारौं कर्मचारीहरू बेरोजगार भएका छन् भने कार्यक्रमहरू तत्कालका लागि ब...

What's Your Reaction?






