आईफोन १७ विभिन्न डिजाइनमा आउने सङ्केत, अब फिचर र बजेटसँगै डिजाइन पनि विकल्प बन्ने

काठमाडौं । एप्पलले आईफोन १७ सिरिजमा मोडेल अनुसार फरक-फरक डिजाइन ल्याउने तयारी गरिरहेको छ । हालै सार्वजनिक भएको एक तस्विरले आईफोन १७, एयर, प्रो र प्रो म्याक्स मोडेलमा डिजाइनको भिन्नता स्पष्ट रूपमा देखिने सङ्केत दिएको हो । अहिले आईफोन १६ को बेस र प्रो मोडेलमा क्यामेराको सङ्ख्याका आधारमा सजिलै फरक छुट्याउन सकिन्छ । तर, आईफोन १७ मा भने बाहिरी डिजाइनबाटै सबै मोडेल छुट्याउन सकिने बताइएको छ । चर्चित ‘लिकर’ माजिन बुले सार्वजनिक गरेको तस्विर अनुसार आईफोन १७ का चार ओटै मोडेलको डिजाइन फरक फरक देखिन्छ । बेस म...

Feb 24, 2025 - 11:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register