‘प्रचण्ड’सहितका शीर्ष नेतालाई केराको पातमा भात

झापा, १२ फागुन । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई मधेश जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू झापाको कचनकवलमा पुगेका छन् । त्यहाँ उनीहरूले सहिद राजवंशीको घरमा केराको पातमा खाना खाएका छन् । अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव [...] The post ‘प्रचण्ड’सहितका शीर्ष नेतालाई केराको पातमा भात appeared first on Jhapa Online.

Feb 24, 2025 - 14:35
 0
‘प्रचण्ड’सहितका शीर्ष नेतालाई केराको पातमा भात

झापा, १२ फागुन । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई मधेश जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू झापाको कचनकवलमा पुगेका छन् ।

त्यहाँ उनीहरूले सहिद राजवंशीको घरमा केराको पातमा खाना खाएका छन् । अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायतका शीर्ष नेता सँगै बसेर खाना खाएका हुन् ।

The post ‘प्रचण्ड’सहितका शीर्ष नेतालाई केराको पातमा भात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register