प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ

मोरङ, १५ फागुन । सुनसरी र धनकुटा जिल्लाबाट प्रतिबन्धित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १४ गते बिहान सुनसरीको इटहरी उपमहानगरपालिका(५ स्थितमा अस्थायी प्रहरी चौकी जनता बस्तीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा स्थानीय २६ वर्षीय बिवश घिमिरेलेको साथबाट ट्रामाडोल १ सय ६० क्याप्सुल र स्पास्पेन १ सय ६० क्याप्सुल सहित पक्राउ गरेको [...] The post प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

Feb 27, 2025 - 07:47
 0
प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ

मोरङ, १५ फागुन । सुनसरी र धनकुटा जिल्लाबाट प्रतिबन्धित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १४ गते बिहान सुनसरीको इटहरी उपमहानगरपालिका(५ स्थितमा अस्थायी प्रहरी चौकी जनता बस्तीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा स्थानीय २६ वर्षीय बिवश घिमिरेलेको साथबाट ट्रामाडोल १ सय ६० क्याप्सुल र स्पास्पेन १ सय ६० क्याप्सुल सहित पक्राउ गरेको छ ।

त्यसैगरी इलका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट गस्तिमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा धनकुटाको सहिदभुमि गाउँपालिका-३ का नेजा राई र आशिष राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी २०ट्याबलेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register