नागरिक एपमा नयाँ अपडेट, अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा खाता खोल्न सकिने
काठमाडौं । नागरिक एपमा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरकै आधारमा खाता खोल्न सकिने सुविधा थपिएको छ । मंगलबार गुगल प्ले स्टोरमा सार्वजनिक भएको एपको नयाँ संस्करण २.0.४३ सँगै यो सुविधा उपलब्ध भएको हो । यसअघि नागरिकता, राहदानी वा भोटर आईडी नम्बर राखेर खाता खोल्न सकिन्थ्यो । अब एनआईडी नम्बर प्रविष्ट गरेरै नयाँ खाता खोल्न सकिने भएपछि दर्ता प्रक्रिया थप सरल बन्ने अपेक्षा गरिएको छ । नयाँ अपडेटमा ओनर भेरिफिकेसन (Owner Verification), सर्भिस ग्रुपिङ (Service Grouping), क्यूआर स्क्यान सुधार, गेट पास अनुरोध प्रक्रियामा सहजता लग...

What's Your Reaction?






