सर्वसाधारणलाई निर्घात कुटेको भिडिओ भाइरल भएपछि ४ ट्राफिक प्रहरी कारबाहीमा

काठमाडौँ । सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई निर्घात कुटपिट गरेको भिडिओ भाइरल भएपछि घटनामा संलग्न प्रहरीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भिडिओमा देखिएका चार जना ट्राफिक प्रहरीलाई तत्कालै जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाइएको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार उक्त घटना मंसिर २३ गते सुन्धारास्थित आकाशे पुलमुनि घटेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । उनले भने, “भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनु...

Apr 24, 2025 - 14:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register