विश्वकप विजेता बुफोन नेपाल आउने

काठमाडौं । इटालीका विश्वकप विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा आउने भएका छन् । युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न र नेपालका विभिन्न स्थानको भम्रण गर्न बुफोन नेपाल आउने तयारीमा रहेको जनाइएको छ । स्रोतअनुसार बुफोनको म्यानेजमेन्ट टोलीले ३ लाख अमेरिकी डलर मागेको तर, पछि १ लाख […]

Feb 26, 2025 - 07:03
 0
विश्वकप विजेता बुफोन नेपाल आउने

काठमाडौं ।
इटालीका विश्वकप विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा आउने भएका छन् ।


युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न र नेपालका विभिन्न स्थानको भम्रण गर्न बुफोन नेपाल आउने तयारीमा रहेको जनाइएको छ । स्रोतअनुसार बुफोनको म्यानेजमेन्ट टोलीले ३ लाख अमेरिकी डलर मागेको तर, पछि १ लाख डलरसम्ममा आउन राजी भएका हुन् ।
हालको विनिमय दरअनुसार १ लाख डलर बराबर नेपाली १ करोड ३८ लाख रुपियाँ हुन्छ । बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ करोड रुपियाँ खर्च हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register