यी ७ कारणले सर्चका लागि गुगलको साटो उपयुक्त छ च्याटजीपीटी
काठमाडौं । गुगल सर्च विश्वमा सबैभन्दा बढी प्रयोग हुने सर्च इन्जिन हो । वर्षौँदेखि हामी यही सर्च इन्जिन प्रयोग गरेर चाहिएका सूचना र जानकारी खोज्ने गरिरहेका छौँ । तर, यसका लागि पछिल्लो समय भने गुगलभन्दा पनि च्याटजीपीटी अझ प्रभावकारी बनेको छ । च्याटजीपीटी किन र कसरी गुगलभन्दा उपयुक्त छ त ? आज हामी तपाईँलाई यही विषयमा जानकारी दिँदै छौँ । १. अनावश्यक लिङ्कभन्दा पनि च्याटजीपीटीले सिधै सोधिएको प्रश्नको उत्तर दिन्छ च्याटजीपीटी प्रयोग गर्नुको मुख्य फाइदा भनेको यसले कुनै प्रश्न सोध्यो भने अनेकौँ लिङ्क दिएर थ...

What's Your Reaction?






