टेलिग्राममा जोडियो ग्रोक एआई, प्रयोगकर्ताले सामना गरे ‘ट्राफिक जाम’ !

काठमाडौं । एलन मस्कको एआई च्याटबट ग्रोक एआई अब टेलिग्राममा पनि उपलब्ध भएको छ । टेलिग्रामले आफ्नो सिस्टममा ग्रोक एआई च्याटबटलाई एकीकृत गरेसँगै प्रयोगकर्ताले सोधेका प्रश्नहरूको जवाफ पाउने र विविध विषयमा कुराकानी गर्न सक्ने भएका छन् । ग्रोक एआई टेलिग्राममा जोडिँदा सामाजिक सञ्जालको प्रतिस्पर्धामा नयाँ मोड आउने विश्लेषण गरिएको छ । ​टेलिग्रामले आफ्नो प्रतिस्पर्धी ह्वाट्सएपले मेटा एआई प्रयोगमा ल्याएपछि प्रयोगकर्ताको चासो कायम राख्न यस्तो कदम चालेको हो । यसअघि ग्रोक एआई एक्स (पहिलेको ट्वीटर) र ग्रोक एपमा मात्र ...

Mar 28, 2025 - 03:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register