शिवरात्रीका दिन पशुपतिमा ‘धूम’ मच्चाउने साधुहरुको विदाई (तस्विरहरु)

काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ आएका बाबा, साधुसन्तको दान सहित विदाई गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साधुसन्तको दान सहित विदाई गरेको हो । महाशिवरात्रीको दिन पाँच लाख भन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका थिए भने करिब १३ लाख भेटी संकलन भएको अनुमान गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Feb 28, 2025 - 09:34
 0
शिवरात्रीका दिन पशुपतिमा ‘धूम’ मच्चाउने साधुहरुको विदाई (तस्विरहरु)

काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ आएका बाबा, साधुसन्तको दान सहित विदाई गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साधुसन्तको दान सहित विदाई गरेको हो ।

महाशिवरात्रीको दिन पाँच लाख भन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका थिए भने करिब १३ लाख भेटी संकलन भएको अनुमान गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register