रुपन्देहीमा एक युवकको  शंकास्पद मृत्यु

बुटवल ।  रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका २ का २९ वर्षिय राकेश सिंह लोध को शनिबार बिहान मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चाेट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले बताए ।  बिहान ७ बजे हामी लाई घटना स्थल बाट  जानकारी आएको थियो, उनले भने, मृतक […]

Mar 1, 2025 - 05:24
 0
रुपन्देहीमा एक युवकको  शंकास्पद मृत्यु

बुटवल । 

रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका २ का २९ वर्षिय राकेश सिंह लोध को शनिबार बिहान मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चाेट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले बताए ।

 बिहान ७ बजे हामी लाई घटना स्थल बाट  जानकारी आएको थियो, उनले भने, मृतक घरमा एक्लै बस्दा रहेछन । घटना कसरी घट्यो भन्ने बारे अनुसन्धान भैरहेको भन्दै उनले घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने देखिएको बताए । स्थानीयले भने बिहान गोलीको आवाज सुनिएकाले गोली प्रहार बाट  मृत्यु भएको हुन सक्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register