पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट वार्डमा सारियो

काठमाडौँ। हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ। पटक पटक हृदयाघात बल्झिएकाले उनलाई चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । […]

Mar 4, 2025 - 13:37
 0
पूर्वयुवराज पारस शाहलाई आईसीयूबाट वार्डमा सारियो

काठमाडौँ।

हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।
पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ।

पटक पटक हृदयाघात बल्झिएकाले उनलाई चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।

आइतबार राति हृदयाघात भएपछि शाहलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register