स्पेसएक्सको स्टारशिप रकेट फेरि असफल, प्रक्षेपणको केही मिनेटमै विस्फोट

काठमाडौं । प्रक्षेपणका क्रममा स्पेसएक्सको स्टारशिप रकेट विस्फोट भएको छ । बिहीबार टेक्सासबाट उडेको केही मिनेटमै रकेट विस्फोट भएको हो ।  मङ्गल ग्रह रकेट कार्यक्रमका लागि बिहीबार तय भएको उक्त उडान यस वर्षको दोस्रो परीक्षण उडान थियो । अर्बपति उद्यमी एलन मस्कले तीन महिनामा दुई ओटा असफलताको सामना गर्नु परेको छ । सामाजिक सञ्जालमा देखिएका भिडिओमा स्टारशिपको भग्नावशेष दक्षिण फ्लोरिडा र बहामास नजिकै आकाशमा छरिएको देखिन्छ । द गार्डियनका अनुसार रकेटको इन्जिन बन्द भएर अनियन्त्रित रूपमा घुम्न थालेपछि यो दुर्घटना भएको थियो । ग...

Mar 8, 2025 - 06:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register