प्रतिनिधिसभामा सांसद बस्ने कुर्सी भाँचिएपछि…

काठमाडौं ।  प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो । बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो । सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ […]

Mar 11, 2025 - 09:50
 0
प्रतिनिधिसभामा सांसद बस्ने कुर्सी भाँचिएपछि…

काठमाडौं ।

 प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।

बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो ।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register