साओमी हाइपर ओएसमा चल्ने २०० मेगापिक्सेल क्यामेरा र १२० वाट फास्ट चार्जिङ भएको रेड्मी फोन
काठमाडौँ । साओमीले नेपाली बजारमा २०० मेगापिक्सेल क्यामेरा सुविधा सहितको रेड्मी नोट १४ प्रो प्लस फाइभजी स्मार्टफोन उपलब्ध गराइरहेको छ । टिकाउपन, शक्तिशाली प्रोसेसर र फास्ट चार्जिङ क्षमतासहित आएको फोनले मिड रेन्ज सेगमेन्टमा प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । स्मार्टफोनमा सामसङ ‘ISOCELL HP3’ सेन्सरसहितको २०० एमपी मुख्य क्यामेरा दिइएको छ । यसले उच्च गुणस्तरका तस्बिर कैद गर्ने बताइएको छ । १६–इन–१ पिक्सेल बिनिङ टेक्नोलोजीका कारण कम प्रकाशमा पनि उत्कृष्ट फोटो लिन सकिने कम्पनीको भना...

What's Your Reaction?






