कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सोलुखुम्बु, १७ जेठ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ का ४० वर्षीय प्रेमकुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोहि स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ । जेठ १४ गते सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठ्ठीले शरिरको बिभिन्न भागमा कुटपिट गर्दा घाईते भएका उनको [...] The post कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ appeared first on Jhapa Online.

May 31, 2025 - 07:28
 0
कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सोलुखुम्बु, १७ जेठ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ का ४० वर्षीय प्रेमकुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोहि स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ १४ गते सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठ्ठीले शरिरको बिभिन्न भागमा कुटपिट गर्दा घाईते भएका उनको महाकुलुङ आधारभुत अस्पताल बुङमामा उपचारको क्रममा जेठ १६ गते मृत्यु भएको थियो ।

घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

The post कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register