हेटौंडामा बेवारिसे प्रेसर कुकर भेटियो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएको छ। सडक छेउको बिजुलीको पोलसँगै उक्त प्रेसर कुकुर देखिएपछि खतराजन्य वस्तु हुनसक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हाल घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको जिल्ला प्रहरीकार्यालय मकवानपुरले जनाएको छ।

Mar 13, 2025 - 15:43
 0
हेटौंडामा बेवारिसे प्रेसर कुकर भेटियो

हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएको छ। सडक छेउको बिजुलीको पोलसँगै उक्त प्रेसर कुकुर देखिएपछि खतराजन्य वस्तु हुनसक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हाल घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको जिल्ला प्रहरीकार्यालय मकवानपुरले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register