पोखरीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौं। काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थस्थित निर्माणाधीन पार्कमा रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने सल्यान कालिमाटी गाउँपालिका-४ घर भएका घनश्याम थापाकी छोरी ५ वर्षीया पुर्णिमा थापाको शनिबार बेलुकी मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Mar 16, 2025 - 09:43
 0
पोखरीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौं।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थस्थित निर्माणाधीन पार्कमा रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने सल्यान कालिमाटी गाउँपालिका-४ घर भएका घनश्याम थापाकी छोरी ५ वर्षीया पुर्णिमा थापाको शनिबार बेलुकी मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register