टेलिसिरियल ‘सक्किगोनि’ बन्द भएकै हो त ?

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । एजेन्सी एड लिभसँग १०४ भाग निर्माण सर्त भएको सिरियल समय अगाडि नै बन्द भएको हो । चौथो सिजन अझ परिष्कृत रूपमा ल्याउने गरेर यो सिजन टुङ्ग्याएको सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए । तेस्रो सिजनबाट धेरै सिक्ने अवसर मिलेको र चौथो सिजनलाई [...] The post टेलिसिरियल ‘सक्किगोनि’ बन्द भएकै हो त ? appeared first on Jhapa Online.

Mar 20, 2025 - 06:49
 0
टेलिसिरियल ‘सक्किगोनि’ बन्द भएकै हो त ?


चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । एजेन्सी एड लिभसँग १०४ भाग निर्माण सर्त भएको सिरियल समय अगाडि नै बन्द भएको हो ।

चौथो सिजन अझ परिष्कृत रूपमा ल्याउने गरेर यो सिजन टुङ्ग्याएको सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए । तेस्रो सिजनबाट धेरै सिक्ने अवसर मिलेको र चौथो सिजनलाई अझ परिष्कृत बनाउने उनको धारणाC छ ।

‘सक्किगोनि’ पछिल्लो समयको लोकप्रिय सिरियल हो । ग्रामीण परिवेशका कथाहरूलाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गर्दै आएको छ । जेपीटी क्रिएसनले निर्माण गरेको ‘सक्किगोनि’ बन्द भएपनि यही टिमको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शनरत छ ।

The post टेलिसिरियल ‘सक्किगोनि’ बन्द भएकै हो त ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register