नेपालमै पहिलो पटक अन्तरिक्ष प्रविधि सम्मेलन ‘स्पेसकन २०२५’ हुँदै, यसरी बन्नुहोस् सहभागी
काठमाडौं । नेपालमा पहिलो पटक अन्तरिक्ष प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र स्याटलाइट इनोभेसमा केन्द्रित विशेष कार्यक्रम आयोजना हुने भएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाल र पाइथन फाउन्डेसनको सहकार्यमा आगामी ११ अप्रिलमा काठमाडौंको मर्क्युरी होटल, सुकेधारामा आयोजना हुने ‘स्पेसकन २०२५’ नामक उक्त सम्मेलनमा अन्तरिक्ष विज्ञानका विज्ञ, प्रविधि क्षेत्रका नवप्रवर्तक तथा उत्साही व्यक्तिहरूको उपस्थितिमा नवीनतम प्रविधिहरूबारे विस्तृत छलफल हुनेछ । सम्मेलनमा विभिन्न प्यानल छलफल, प्रस्तुति, प्रदर्शनी तथा अन्तरिक्ष प्रविधि प्रदर्शन हुने आय...

What's Your Reaction?






