पीके क्याम्पसमा नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी

काठमाडौं । स्ववियु निर्वाचनअन्तर्गत बागबजारको पद्मकन्या (पीके) क्याम्पसमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी भएका छन् । अध्यक्षमा नेविसङ्घबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी भूपेश्वरी ऐर ‘भूपी’ विजयी भएकी हुन् ।

Mar 21, 2025 - 00:48
 0
पीके क्याम्पसमा नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी

काठमाडौं । स्ववियु निर्वाचनअन्तर्गत बागबजारको पद्मकन्या (पीके) क्याम्पसमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

अध्यक्षमा नेविसङ्घबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी भूपेश्वरी ऐर ‘भूपी’ विजयी भएकी हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register