एसईईः विद्यालयको पर्खाल नाघेर चिट चोराइएको भिडिओ सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा चिट चोराइरहेको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन् । विभिन्न विद्यालय बाहिरबाट एसईई परीक्षा दिइरहेका विद्यार्थीहरूलाई चिट पुर्‍याइरहेको देखिने भिडिओ टिकटक, फेसबुकलगायतका प्लेटफर्ममा भाइरल बनेका छन् । एक भिडिओमा मधेश प्रदेशका केही स्थानमा चिट चोराइएको आशयसहितका दृश्य देख्न सकिन्छ । भाइरलमध्ये एक भिडिओमा विद्यालयको पर्खालमा चढेर एक युवकले चिट पास गरिरहेका छन् । उक्त भिडिओ रौतहटको मौलापुर नगरपालिका–६, पथराबुधामस्थित श्री माध्यमिक विद्यालयको भएक...

Mar 21, 2025 - 03:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register