६८ हजार मूल्यमा नेपाल आयो भिभो भी५०, प्रिबुकिङ गर्नेलाई के छ अफर ?

काठमाडौं । नेपाली बजारमा भिभो भी५० स्मार्टफोनको प्रि-बुकिङ सुरु भएको छ । मंगलबारदेखि सुरु भएको प्रि-बुकिङ २४ मार्चसम्म खुला रहने कम्पनीले जनाएको छ । प्रि-अर्डर गर्ने ग्राहकले भिभो टीडब्लूएस एयरपड उपहारस्वरूप पाउनेछन् । साथै ३० अप्रिलसम्म यो स्मार्टफोन खरिद गर्ने ग्राहकले ५० दिनसम्म हार्डवेयर साट्न सक्ने विशेष अफर पनि पाउनेछन् । ६.७७ इन्चको फोरडी कर्भ डिस्प्ले भएको यो स्मार्टफोन स्टारी ब्लु र सटिन ब्ल्याक रंगमा उपलब्ध छ । स्टारी ब्लु संस्करणको तौल १९९ ग्राम र सटिन ब्ल्याक संस्करणको तौल १८९ ग्राम रहेको छ । यसमा स्न्यापड्रा...

Mar 19, 2025 - 03:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register