एपीएफको चौथो जित
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको एपीएफको यो चौथो जित हो । सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफले सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ५ चौकाको मद्दतमा ५१ रनको योगदान गरे । सिद्धार्थनगरमा […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।
अङ्क तालिकाको तेस्रो स्थानमा रहेको एपीएफको यो चौथो जित हो ।
सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य एपीएफले ३६.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफले सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले ५ चौकाको मद्दतमा ५१ रनको योगदान गरे ।
सिद्धार्थनगरमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम ४८.५ ओभरमा अलआउट हुँदै १९१ रनमा रोकिएको थियो ।
What's Your Reaction?






