मोबाइल क्यामेराले जेजे देखाउँछ, जेमिनाईले तत्कालै त्यसबारे जानकारी दिने !

काठमाडौं । गुगलले आफ्नो एआई टुल जेमिनाईमा रियल-टाइम एआई भिडिओ फिचर ल्याउने तयारी गरेको छ । योसँगै प्रयोगकर्ताले मोबाइलको क्यामेरा प्रयोग गरेर जेमिनाईसँग लाइभ कुरा गर्न सक्नेछन् । ‘प्रोजेक्ट अस्त्र’ अन्तर्गत उपलब्ध हुने यो फिचरअन्तर्गत प्रयोगकर्ताले मोबाइलको क्यामेरालाई कुनै वस्तुको अगाडि राख्दा जेमिनाईले उक्त वस्तुको विषयमा तुरुन्तै जानकारी प्रदान गर्नेछ । उदाहरणका लागि, यदि तपाईंलाई कुनै वस्तुको बारेमा जानकारी चाहिएको छ भने मोबाइलको क्यामेरा अन गरेर सो वस्तुको अगाडि राख्नुपर्नेछ र जेमिन...

Mar 24, 2025 - 08:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register