प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

काठमाडौँ । प्रेस चौतारीको अध्यक्षमा  गणेश पाण्डे चयन भएका छन् । निवर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाई सर्वसम्मत रूपमा  चयन गरेको घोषणा गरेका हुन् ।  उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन् ।   महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निवर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । […]

Mar 24, 2025 - 15:07
 0
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

काठमाडौँ ।

प्रेस चौतारीको अध्यक्षमा  गणेश पाण्डे चयन भएका छन् । निवर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाई सर्वसम्मत रूपमा  चयन गरेको घोषणा गरेका हुन् ।

 उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन् ।

  महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निवर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रीय समितिका अन्य सदस्य पनि सर्वसम्मत भएको भन्दै नामावली घोषणा गरेका छन्  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register