दूरसञ्चार सेवाको विकास रोकिएको भन्दै १५ महिनापछि एनसेलको सहजीकरण गर्न तयार भयो प्राधिकरण

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ महिनापछि निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सहजीकरण खुला गरेको छ । दूरसञ्चार क्षेत्र तथा सेवाको विकास अवरुद्ध भएको उल्लेख गर्दै नियामकले केही दिन अघि मात्र सहजीकरण खुलाको हो । २१ मेगाहर्ज फ्रिक्वेन्सीको बक्यौता विवादलाई लिएर प्राधिकरणले एनसेल र नेपाल टेलिकम दुवैको विदेशी मुद्रा सिफारिस, उपकरण आयात सिफारिस, टावर निर्माण स्वीकृति, ट्यारिफ स्वीकृति लगायतका सहजीकरण रोकेर राखेको थियो । गएको फागुनमा पाटन उच्च अदालतले सो विषयलाई लिएर सुनाएको फैसलाको पूर्ण पाठ आएसँगै फ्रिक्वेन्...

Apr 8, 2025 - 06:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register