‘सजिलो साथी’ को सहसंस्थापक बने क्याप्टेन विजय लामा, पठओ र इन्ड्राइभलाई टक्कर दिने लक्ष्य
काठमाडौं । नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो साथी’ मा क्याप्टेन विजय लामा सह-संस्थापकको रूपमा जोडिएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लामाले औपचारिक रूपमा ‘सजिलो साथी’ मा आबद्ध भएको घोषणा गरेका हुन् । सन् २०२२ मा स्थापना भएको यो कम्पनीले हाल काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको छ । तर, कम्पनीले छिट्टै नै देशभर आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । कार्यक्रममा बोल्दै कम्पनीका सह-संस्थापक तथा प्रबन्ध निर्देशक दिवाकर खनालले नेपालमै पहिलो पटक ‘जियोफेस सिस्टम’ सुरु ...

What's Your Reaction?






