प्रतिपक्षीले संसद् अवरुद्ध गरिरहँदा सत्तारुढ दलका नेता बालुवाटारमा

काठमाडौं । सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु भएको छ। समसामयिक राजनीतिक विषयमा छलफलमका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो। बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू सहभागी छन्। यता, प्रतिपक्षी दलहरूले भने आज जारी रहेको संसद बैठक अवरुद्ध गरेका छन्। प्रतिपक्षी दलको अवरोधका कारण सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका […]

Mar 26, 2025 - 07:33
 0
प्रतिपक्षीले संसद् अवरुद्ध गरिरहँदा सत्तारुढ दलका नेता बालुवाटारमा

काठमाडौं ।

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु भएको छ। समसामयिक राजनीतिक विषयमा छलफलमका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू सहभागी छन्।

यता, प्रतिपक्षी दलहरूले भने आज जारी रहेको संसद बैठक अवरुद्ध गरेका छन्। प्रतिपक्षी दलको अवरोधका कारण सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register