मर्जरमा जानेभएपछि नेपाल सुपर लिगको टिकेटिङमा खल्ती र आईएमई पेको साझेदारी
काठमाडौं । आपसमा मर्जर हुने सम्झौता गरेका नेपालका दुई डिजिटल वालेट कम्पनीले व्यावसायिक साझेदारी सुरु गरेका छन् । खल्ती र आईएमई पेले आसन्न नेपाल सुपर लिग २०२५ को टिकेटिङ पार्टनरका लागि साझेदारी गरेका हुन् । यही १६ चैत्रदेखि १३ वैशाखसम्म दशरथ रंगशालामा हुने नेपाल सुपर लिगको तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकटिङ पार्टनरको रूपमा आबद्ध भएका छन् । फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे मध्ये जुनसुकै माध्यमबाट पनि लिगको टिकेट काट्न सक्नेछन् । नेपाल सुपर लिगका यो भन्दा अघिल्ला संस्करणहरूमा ‘आइएमई पे’ ...

What's Your Reaction?






