दक्षिण कोरियाली विमानमा आगलागी हुनुको सम्भावित कारण पावर बैंक: अध्ययन

  काठमाडौं । गत जनवरीमा दक्षिण कोरियामा एक यात्रुवाहक विमानमा भएको आगलागीको कारण पावर बैंक हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । शुक्रबार दक्षिण कोरियाको यातायात मन्त्रालयले विज्ञप्तिमार्फत प्रारम्भिक अनुसन्धानको नतिजा सार्वजनिक गरेको हो ।  पावर बैंकको ब्याट्रीभित्रको इन्सुलेसन (विद्युत रोक्ने पदार्थ) बिग्रिएका कारण आगलागी भएको हुनसक्ने उक्त विज्ञप्तिमा उल्लेख छ । २८ जनवरीमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बुसानको विमानमा आगलागी भएको थियो । १६९ यात्रु सवार र ७ जना क्रु मेम्बर सहित उड्ने तर...

Mar 14, 2025 - 11:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register