राजावादीहरुले तीनकुनेको घरमा आगो लगाइदिए

काठमाडौँ । तीनकुनेमा राजावादीहरुले एक घरमा आगो लगाइदिएका छन् । शुक्रबार प्रदर्शनका क्रममा प्रहरीसँग दोहोरो झडपछि उनीहरुले तीनकुनेको एक घरमा आगो लगाइदिएका हुन् ।

Mar 28, 2025 - 08:49
 0
राजावादीहरुले तीनकुनेको घरमा आगो लगाइदिए

काठमाडौँ । तीनकुनेमा राजावादीहरुले एक घरमा आगो लगाइदिएका छन् । शुक्रबार प्रदर्शनका क्रममा प्रहरीसँग दोहोरो झडपछि उनीहरुले तीनकुनेको एक घरमा आगो लगाइदिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register