कुलमानलाई सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारको निर्णयविरुद्ध कुलमानले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  कुलमानले दायर गरेको रिटमाथी प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानून व्यवसायीहरुले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउन अन्तरिम आदेश माग […]

Mar 28, 2025 - 08:43
 0
कुलमानलाई सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सरकारको निर्णयविरुद्ध कुलमानले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

कुलमानले दायर गरेको रिटमाथी प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानून व्यवसायीहरुले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । 

तर, सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register