कोरिया जान नपाएको भन्दै ईपीएस शाखामा धर्ना, प्रहरीले गर्यो लाठीचार्ज (तस्विरहरु) 

काठमाडौँ । ईपीएस कोरिया शाखामा धर्ना बसेका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सोमबार धर्ना बस्न ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो । कोरियन भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै युवाहरुले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका थिए । […]

May 5, 2025 - 11:19
 0
कोरिया जान नपाएको भन्दै ईपीएस शाखामा धर्ना, प्रहरीले गर्यो लाठीचार्ज (तस्विरहरु) 

काठमाडौँ । ईपीएस कोरिया शाखामा धर्ना बसेका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सोमबार धर्ना बस्न ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

कोरियन भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै युवाहरुले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका थिए । तर, भीड उत्तेजक हुनसक्ने भन्दै प्रहरीले धर्नामा बसेका र धर्ना बस्न पुगेकाहरुमाथि लाठीचार्ज गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register