तीनकुने : प्रहरीले आन्दोलनकारीको कम्मरमा गोली हान्यो

काठमाडौं । तीनकुनेमा प्रहरीले आन्दोलनकारीमाथि गोली हानेको छ । ती आन्दोलनकारीको कम्मरमा गोली लागेको बताइएको छ । कान्तिपुर अस्पतालमा उपचार सम्भव नभएपछि ती व्यक्तिलाई वीर अस्पताल लगिएको छ ।

Mar 28, 2025 - 10:03
 0
तीनकुने : प्रहरीले आन्दोलनकारीको कम्मरमा गोली हान्यो

काठमाडौं । तीनकुनेमा प्रहरीले आन्दोलनकारीमाथि गोली हानेको छ ।

ती आन्दोलनकारीको कम्मरमा गोली लागेको बताइएको छ ।

कान्तिपुर अस्पतालमा उपचार सम्भव नभएपछि ती व्यक्तिलाई वीर अस्पताल लगिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register