तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्दै !

काठमाडौँ । तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्ने भएको छ । राजावादीको आन्दोलनका क्रममा अवस्था तनावग्रस्त भएपछि तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्ने भएको हो । कर्फ्यु लगाउने तयारीमा जिल्ला प्रशासन कार्यालय रहेको बताइएको छ ।

Mar 28, 2025 - 10:26
 0
तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्दै !

काठमाडौँ । तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्ने भएको छ । राजावादीको आन्दोलनका क्रममा अवस्था तनावग्रस्त भएपछि तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्ने भएको हो ।

कर्फ्यु लगाउने तयारीमा जिल्ला प्रशासन कार्यालय रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register