कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड

काठमाडौं । उग्र राजावादीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड भएको छ । तीनकुनेमा आयोजित प्रदर्शन बिथोलिएपछि तितरवितर भएका समूहले भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका हुन् । यसअघि राजावादीले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेका छन् ।

Mar 28, 2025 - 10:31
 0
कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड

काठमाडौं । उग्र राजावादीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड भएको छ ।

तीनकुनेमा आयोजित प्रदर्शन बिथोलिएपछि तितरवितर भएका समूहले भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका हुन् ।

यसअघि राजावादीले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register