आगजनीमा परी मारिका सुरेश रजकको शरीरमा गोली भेटिएको झुटो खबर फैलाउनेलाई प्रहरीले कारबाही गर्ने

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको भन्ने सूचना गलत समाचार राख्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी झुटो रहेको र यस किसिमको अफवाह फैलाउनलेलाई कानुनी दायरामा ल्याइने बताइएको हो ।  विज्ञप्तिमा भनिएको छ, “मृतकको पोस्टमार्टम रिपोर्ट नै आइनसकेको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाइएको छ ।” १५ चैत...

Mar 30, 2025 - 14:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register